२०८२ मङ्सिर २९ गते सोमवार
रोल्पाको गंगादेब गाउपालिका गाउसभाबाट पारित भएको आफ्नै निर्णयबाट पछि फर्किएको छ। आव २०७९-८०को नव निर्वाचित प्रतिनिधिको पहिलो गाउसभाबाट गाउपालिका भित्र रहेका सबै काजसरुवा फिर्ता गर्ने निर्णयबाट फर्कदै पुन: काजसरुवाको निर्णय गरेको हो । नव निर्वाचित गाउपालिका अध्यक्ष हरीबहादुर पुनले शिक्षा र स्वास्थ्यका काजलाइ दृष्टीगतगरि फिर्ता