२०८१ माघ २८ गते मङ्गलवार
गंगादेव गाउपालिका वडा नं-२ रोल्पा रहेको श्री गंगा माद्यामिक विद्यालय जिनावाङ रोल्पामा प्रधानाध्यापक पदमा कार्यरत निमा बुढामगरले प्रधानाध्यापक पदबाट राजिनामा दिएकी छन। बिद्यालयमा हुने गरेका बिभिन्न काममा नियम बिपरित काम गर्न दवाफ दिएको र यस्तो अवस्थामा काम गर्न नसकिने भन्दै राजिनामा बिद्यालयका अध्यक्ष भूपाल दमाइ