२०८२ माघ ५ गते सोमवार
पुसको जाडो छिप्पिँदै गर्दा नेपाली राजनीति भने तातिएको छ। सानेपादेखि सिंहदरबारसम्म एउटा प्रश्न जबर्जस्त रूपमा उठिरहेको छ– के नेपाली कांग्रेसले आफ्नो परम्परागत विरासत जोगाउन सक्छ? २०८२ भदौको अन्त्यतिर उर्लिएको ‘जेन जी’ (Gen-Z) विद्रोहले पुराना राजनीतिक दलहरूको जग हलाइदिएको छ। यही भग्नावशेष र नयाँ आशाको दोसाँधमा