२०८१ माघ २८ गते मङ्गलवार
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रोल्पा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापतिमा गोपाल घर्तिमगर निर्वाचित भएका छन् । यहाँ घर्तिले नेतृत्व गरेको पुरै प्यानल विजयी भएको छ । निकटतम प्रतिष्पर्धी दिलमन बुढाथाेकी सँग ६५ मतान्तरले घर्ती विजयी भएका हुन । घर्ति यसअघि पनि