• गित
  • Search
गित

नरेश र समिक्षाको‘पिपलु बर’ म्युजिक भिडियोले चर्चा बटुल्दै

२०७७ कार्तिक १६ गते आइतवार

दशैँ तथा तिहारको शुभकामना सहित गायक नरेश खातिको शब्द संगितमा ‘पिपलु बर’गितको म्युजिक भिडियो युट्यवुमा सार्वजनिक भएको छ । उक्त गितमा गायक तथा सङगितकार नरेश खाति र समिक्षा अधिकारीको स्वर रहेको छ । ‘चौतारीमा सोल्टिज्यु पिपलूवर, तिमीनै हौ सोल्टिज्यु मेरो त को छ र ?’