• गुडिरहेको बसबाट खसेर मृत्यू
  • Search
गुडिरहेको बसबाट खसेर मृत्यू

सल्यानमा गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको ज्यान गयो

२०७७ मङ्सिर ३ गते बुधवार

सल्यानको बागचौर नगरपालिका खरिबोट नजिकै गुडिरहेको बसबाट खसेर एक जनाको मुत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका १२ बाफुखोलाबाट दाङको लागि छुटेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट खसेर बानपा ११ का २१ वर्षिय एकराज खड्काको मृत्यु भएको हो । गाडीमा कोचाकोच गरेर ढोकानेर