• गुल्मी
  • Search
गुल्मी

गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु ३ जना घाइते

२०७७ मङ्सिर १२ गते शुक्रवार

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका