२०७९ माघ २६ गते बिहिवार
रौतहटमा एक युवतीको गोली हानी हत्या भएको छ। माधवनारायण नगरपालिका– लौकाहामा गएराति गोली हानी १८ वर्षीया युवती अमृताकुमारी साहको हत्या भएको हो। कन्चटमा गोली लागेको अवस्थामा साह मृत भेटिएपछि रौतहटको प्रहरी टोली अनुसन्धानमा खटिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहले घटनाको अनुसन्धानका लागि