• गोलि लाग्यो नि
  • Search
गोलि लाग्यो नि

जनयुद्धको कथा बोकेको गोली लाग्यो नि गित सार्वजनिक

२०७७ फाल्गुन १ गते शनिवार

२६औँ जनयुद्ध दिवसकाे अवसर पारेर जनयुद्धको झल्को दिने गाेली लाग्यो नि´ बाेलकाे गीतकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।महेश आरोहीको शब्द/संगीतमा तथा राम कुमार नेपाली र निता पुनको आवाज रहेकाे उक्त गीतकाे भिडियो आज मगरात युट्युव च्यानल मार्फत सार्वजानिक भएको हाे ।ममता खड्का, अमरजित पुन,