२०७९ माघ २६ गते बिहिवार
अहिले नेकपाका नेता घनश्याम भूसालको नजरमा नेकपाले देशकोलागि केहि गरेर साख जोगाउनकोलागि ऐतिहासिक अवशर भएको बताएका छन । उनिले देखेका सात ऐतिहासिक अवशरलाइ यहाँ क्रमश प्रस्तुत गरिएको छ । पहिलो- निरन्तर विस्तारित वाम जनमत। किन वाम जनमत विस्तारित भएको छ भन्ने अर्थ राजनीति र भूराजनीतिक