• घोराही सिमेन्ट
  • Search
घोराही सिमेन्ट

घोराही सिमेन्टको आईपीओमा विदेशबाटै ११ करोड रुपैयाँको आवेदन

२०८० बैशाख २२ गते शुक्रवार

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बिक्री खुला भएको आईपीओमा बुधबार बिहान १० बजे सम्म ११ करोड ३३ लाख ८२ हजार ७५० सय रुपैयाँको आवेदन परेको छ। वैशाख १९ गते देखि खुला भएको आईपीओमा ६७०२ जनाले २,६०,६५० कित्ताको लागि आवेदन परेको हो। तर