• घोषणापत्र
  • Search
घोषणापत्र

राप्रपाको घोषणापत्र : प्रदेश खारेज, तर सातै प्रदेशमा अस्पताल विस्तार

२०७९ कार्तिक १४ गते सोमवार

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । तर, उसको घोषणापत्रमा विभिन्न विरोधाभास देखिएको छ । राप्रपाले प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको शासकीय संरचनाको परिकल्पना गरेको छ । तर स्वास्थ्य क्षेत्रको योजनामा