२०८१ माघ २९ गते बुधवार
दाङमा चट्याङ लाग्दा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नबराज केसीका अनुसार फरक-फरक ठाउँमा चट्याङ् पर्दा दंगीशरण गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो । उनका अनुसार दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरा बस्ने ३७ बर्षीय रामनारायण चौधरी र दंगीशरण गाउँपालिका