२०७९ माघ २६ गते बिहिवार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे दिनबाट निरन्तर बढ्दै गइरहेकाे चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको सेयरमूल्य आज (चैत्र १६ गते, सोमबार) भने ओरालो लागेको छ । आज (चैत्र १६ गते, सोमबार) काे प्रिसेसन काराेबारमा ४.९५ प्रतिशतले बढेकाे कम्पनीकाे सेयरमूल्य काराेबार सुरूवात भएकाे केही मिनेटमै ओरालो