• चन्द्रागिरी
  • Search
चन्द्रागिरी

चन्द्रागिरी हिल्सको ओरालो यात्रा सुरु, क्रेता भन्दा बिक्रेताको चाप धेरै

२०७७ चैत्र १६ गते सोमवार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे दिनबाट निरन्तर बढ्दै गइरहेकाे चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको सेयरमूल्य आज (चैत्र १६ गते, सोमबार) भने ओरालो लागेको छ । आज (चैत्र १६ गते, सोमबार) काे प्रिसेसन काराेबारमा ४.९५ प्रतिशतले बढेकाे कम्पनीकाे सेयरमूल्य काराेबार सुरूवात भएकाे केही मिनेटमै ओरालो