• चलचित्र पत्रकार संघ
  • Search
चलचित्र पत्रकार संघ

चलचित्र पत्रकार संघ दाङको नयाँ कार्यसमिति चयन, अध्यक्षमा केसी

२०७९ माघ ९ गते सोमवार

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको पाँचौ जिल्ला अधिवेशनेले सोमवार नयाँ नेतृत्व चयन गरेको छ । सघंको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत रुपमा निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्षमा पुर्ण केसी निर्वाचित भएका छन । उपाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो । यस अघिका सचिव पुर्ण