• चुडामणि ओली ‘आदर्श’
  • Search
चुडामणि ओली ‘आदर्श’

नेकपा केन्द्रीय सदस्य चुडामणि ओली “आदर्श” रोल्पा गंगादेवमा

२०७८ कार्तिक २२ गते सोमवार

नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’ लगायतका नेताहरु रोल्पा गंगादेव गाउँपालिकामा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँकमिटीले आयोजना गरेको लामो समय जेल-हिरासत मुक्त नेताहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुन आउने आयोजकले जनाएको छ । नेकपा केन्द्रीय सदस्य चुडामणि वली