• जग्गा किनबेच
  • Search
जग्गा किनबेच

प्रदेश ५ को प्रस्तावित राजधानी क्षेत्रमा जग्गा कारोबारमा रोक

२०७७ असोज १६ गते शुक्रवार

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शिर्षतहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । प्रदेश