२०७९ माघ २२ गते आइतवार
रोल्पा जिल्लाको एक मात्र नगरपालिका नगर प्रमुख पुर्ण के.सी. जनताको गुणासो सुन्न जनताको घरदैलोमै पुग्ने गरेका छन । बिकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने सेवाग्राही जनताको घर दैलोमै पुग्ने र गुनासो सुझाव संकलन गर्ने कामलाइ निरन्तरता दिएका हुन । गत आ.व. २०७६/०७७ मा भए गरेका नगरपालिकाका