२०८१ माघ २८ गते मङ्गलवार
कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडा ७, ५ र १२ ले आफ्नै भवन बनाए । भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न