• जनार्दन शर्मा
  • Search
जनार्दन शर्मा

साझा सुझाव तयार गर्न कुनै भ्रम र त्रासमा नपरि छलफल गरिने छ: जनार्दन शर्मा

२०७७ फाल्गुन १९ गते बुधवार

नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा पूर्व मन्त्रि समेत रहेका जनार्दन शर्मा प्रभाकरले नेकपामा उत्पन्न बिवादलाइ भए रहित स्वतन्त्र हिसावले छलफल गर्ने बताएका छन । उनले फेसबुक स्टाटस लेख्दै कसैको पदको लागि मात्र नभएरजनमतको सम्मान र आपनो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्ने बारे स्वतन्त्र