• जिप दुर्घटना
  • Search
जिप दुर्घटना

दाङबाट राेल्पाका लागि छुटेकाे जिप दुर्घटना, तीन जनाकाे मृत्यु

२०७७ कार्तिक २२ गते शनिवार

शनिवार दाङको तुल्सीपुर बाट रोल्पाको गंगादेव गाउपालिका राँककाे लागि छुटेकाे लु १ ज २९११ नम्बरको डबलक्याप जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीकाे भिर नजिकै दुर्घटना भएको छ । दुर्घटना हुँदा रोल्पाका चालक सहित ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि