कोभिड-१९ संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दाङले आज सार्बजानिक सुचना जारी गरेको छ । सुचनामा उल्लेख गरिए अनुसारको नियम पालन नगरेमा सरुवारोग संक्रमण निवारण एन अनुसार कारबाही भैजाने ब्यहोरा उल्लेख गरिएको छ ।