• जीवन गौतम
  • Search
जीवन गौतम

मेयरको टिकट नपाएपछि पार्टी छाडेका माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

२०७९ असार १० गते शुक्रवार

नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ