• जुवाडे
  • Search
जुवाडे

नेकपाबाट निर्वाचित जनप्रतिनिधिको हर्कत झुठो नाम र ठेगाना लेखाई जुवा खेल्दै गर्दा दाङमा पक्राउ

२०७७ मङ्सिर ८ गते सोमवार

अर्घाखाँची जिल्लाका एक वडाध्यक्ष दाङमा जुवाको खालबाट पक्राउ परेका छन् । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ४२ बर्षीय रुकेश आले सोमवार विहान १ बजे दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियास्थित एक रेष्टुरेष्टमा जुवाको खालवाट पक्राउ परेका हुन। तर पक्राउ परेका