• जेन-जी
  • Search
जेन-जी

सुशीला कार्की सरकार विरुद्ध संयुक्त जेन–जी आन्दोलन घोषणा, पौष ७ गते माइतीघरबाट आन्दोलन

२०८२ पुष ७ गते सोमवार

शीला कार्की नेतृत्वको सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार निर्माण र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेनजी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामी पौष ७ गते माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ। आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजक तोकिएका छन् भने आन्दोलन कमान्डरको जिम्मेवारी सुनिल