• जोखिम
  • Search
जोखिम

सगुनको बैगुन, नेपालीको करोडौं लगानी जोखिममा

२०७७ असोज १ गते बिहिवार

अपत्यारिला सपना बाँड्दै विदेशमा बस्ने नेपालीहरूबाट करोडौं लगानी उठाउन सफल अमेरिकाको भर्जिनियास्थित सगुन इन्क कम्पनी टाट पल्टिने अवस्थामा पुगेको छ । तर, कम्पनीका संस्थापकहरू भने वास्तविक अवस्था ढाकछोप गर्दै नेपालीहरूबाटै थप लगानी जुटाउन प्रयासरत छन् । सन् २००६ मा डेलावयर कर्पोरेसनको रूपमा व्यवसाय शुरू गरेको