• ज्ञापनपत्र
  • Search
ज्ञापनपत्र

दार्मा गाउँपालिकामा युवाहरूले बुझाए ज्ञापनपत्र

२०७७ असोज ५ गते सोमवार

दार्मा गाउँपालिका वडा नम्बर पाँचका युवाहरुले वडा अध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएका छन् । स्थानीय युवा व्यवसायी चन्द्रबहादुर खडकाको अध्यक्षतामा गठन भएको सल्यानको दार्मा गाउपालिका वडा नम्बर ५ को विकास संघर्ष समितिले वडामा बिभिन्न मागहरु गर्दै ज्ञापन पत्र बुझाएको हो । विकास निर्माणका कामहरु गर्दा समेत