२०८१ कार्तिक २२ गते शुक्रवार
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार देउखुरी सिसहनीयाँमा रहेको नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्न आईपुगे । ०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको यो पुल निर्माणको ‘जस’ ४ बर्ष पछि ओलीले लिने अवसर जुर्यो । पुल उद्घाटन सकिई सकेपछि छोटो मन्तब्य दिएका