• टरिगाउँ एयरपोर्ट
  • Search
टरिगाउँ एयरपोर्ट

तुलसीपुरमा १० करोड लगानीमा हवाइ इन्धन डिपो स्थापनाको काम सुरु

२०७७ मङ्सिर ८ गते सोमवार

दाङ तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको काम सुरु भएको छ । बैशाख १ गते उद्घाटन गर्ने गरि इन्धन डिपो स्थापनाको काम सुरु भएको नेपाल आयल निगमका कार्यकारी सुरेन्द्र पौडेलले आगामी जानकारी दिए । त्यसको लागि एयरपोर्ट प्रवेशद्धारको दक्षिण कुनामा पक्कि संरचना निर्माण गरिने उनले