• टाेपेन्द्र कला केन्द्र
  • Search
टाेपेन्द्र कला केन्द्र

मूर्ति कलाबाट स्वरोजगार: मासिक ५० हजार भन्दी बढी आम्दानी

२०७७ असोज १० गते शनिवार

समाजमा धेरै पढेर डिग्रि हासिल गरि डाक्टर, इन्जिनियर र अधिकृत बन्नुपर्छ भन्ने धेरैको मान्यता छ। यहि सपना पुरा गर्न गाउँघरदेखि शहर बजारसम्म पठाएर अभिभावकले आफ्ना छोराछोरीलाई पढाउने सपना देख्छन। यसैविचमा यस्ता युवा पनि छन् जसले स्नातकोत्तरसम्म पढेर पनि मूर्ति बनाउने पेशालाई अगालेर मनग्ये आम्दानी गरिरहेका छन्। सल्यानको बागचौर नपा