• टिप्स
  • Search
टिप्स

दशैँमा कस्तो मासु खाने कस्तो नखाने ? यसरि छान्नुहोस् स्वस्थ्य मासु

२०७७ कार्तिक ६ गते बिहिवार

घरमा खसी काट्दा धेरै परिमाणमा मासु स्टोर गरेर राख्न नजान्दा मासु बिग्रन सक्छ र त्यो मासुले हाम्रो शरीरमा फाइदाको सट्टा बेफाइदा पुर्‍याउँछ। त्यस्तै राम्रै मासु पनि राम्रोसँग प्रयोग गर्न नजान्दा त्यसबाट पाउन सक्ने पौष्टिक तत्व प्राप्त गर्न सकिँदैन। मासुबाट १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ।