• टी–२० विश्व कप
  • Search
टी–२० विश्व कप

भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा

२०७९ कार्तिक २४ गते बिहिवार

भारतलाई हराउँदै इङ्ग्ल्यान्ड टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बिहीवार भएकाे सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे । भारतले दिएकाे एक सय एक सय ६९ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायाे । उसका लागि