• टेकम वली
  • Search
टेकम वली

गंगादेव गाँउपालिकाको बजेट बिनियोजनमा मेरो सुझाव

२०७८ असार ८ गते मङ्गलवार

आज एका बिहानै फेसबुक खोले । फेसबुकको अग्र भागमा गंगादेब गाँउपालिकाको नाममा खोलिएको अबैध फेसबुक एकाउन्टबाट गाँउपालिकालाइ सुझाव मागेको स्टाटस पढ्न पाए । केही दिन अगाडी सामुदायिक रेडियो मालाश्रीमा गाँउपालिका अध्यक्षले अन्तरबार्ताको समयमा  “फेसबुकमा लेख्नेहरुको बिश्वास गर्दिन” भनेको बाक्याम्स याद आयो । यो स्टाटस हेरेपछि