• टेलिकम
  • Search
टेलिकम

नेपाल टेलिकमले ल्यायो दशैं तिहार अफर, दूई सय ९४ रुपैयाँमै २० जीबी डेटा

२०७८ असोज १९ गते मङ्गलवार

नेपाल टेलिकमले दशैं तथा तिहारलाई लक्षित गर्दै डेटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा उपलब्ध हुनेछ । त्यस्तै तीन दिनसम्म प्रयोग गर्न सकिने ६