२०७९ माघ २६ गते बिहिवार
अमेरिकामा आगामी राष्ट्रपतिका लागि निर्वाचनको मतगणना जारी रहँदा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले आफूले जित्ने दावी गरिरहेका छन् । मतगणना अन्तिम चरणमा पुगिरहँदा ट्रम्प पछाडि परेका छन् । तर उनले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै वैध मतमात्र गनिए आफूले जित्ने दावी गरेका छन्