• डान्सिङ्ग विथ द स्टार्स नेपाल
  • Search
डान्सिङ्ग विथ द स्टार्स नेपाल

सुबिजु जोडीले जित्यो डान्सिङ्ग विथ द स्टार्स नेपालको उपाधि

२०७७ पुष ४ गते शनिवार

सुमी मोक्तान र बिजु पार्कीको जोडीले हिमालय टेलिभिजन एचडीको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछाडी पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको