• डा केसी
  • Search
डा केसी

प्रतिनिधिसभा विघटन विरुद्ध डा. केसीको नेतृत्वमा अहिंसात्मक नागरिक आन्दोलित

२०७७ माघ २४ गते शनिवार

प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक आन्दोलित भएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले शनिबार काठमाडाैंको माइतीघरमा अहिंसात्मक नागरिक आन्दोलित भएका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति