२०८१ मङ्सिर २५ गते बुधवार
उद्योग मन्त्रालयले पाई लगायतका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्दै उनीहरुलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरेको हो । विभागले उनीहरुले गैरकानुनी रुपमा रहेको