• डिल्ली चौधरी
  • Search
डिल्ली चौधरी

कांग्रेस लुम्बिनी संसदीय दल नेतामा दाङका डिल्ली चौधरी

२०७९ पुष १८ गते सोमवार

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनका अनुसार चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन्। ‘लुम्बिनी प्रदेश संसदीय दल नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनुभयो। हामीले सहमतिमै दल नेता चयन गरियो,’ उनले