• डोल्पा
  • Search
डोल्पा

नेकपा एमाले प्रदेश अधिवेशनमा शिक्षक नै प्रतिनिधि

२०८० असोज १२ गते शुक्रवार

नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा डोल्पा जिल्लाबाट शिक्षकहरुनै अधिबेशनमा प्रतिनिधिको रुपमा  समाबेश भएको पाइएको छ । त्रिपुरासन्दरी नगरपालिकाबाट शिक्षक शेरबहादुर बुढा, गणेशमान पुन लगाएत डोल्पाबाट ५ जना शिक्षक अधिवेशनमा प्रतिनिधिकोरुपमा सहभागी भएको सामाचार नेपालपोष्ट खबरमा छापिएको छ । प्रदेश अधिवेशनमा सहभागी शिक्षकहरु बिद्यालयमा बिदा लिएका