२०८१ कार्तिक २० गते बुधवार
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले नौ१० हजार मत कटाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार वाग्लेले १० हजार २ सय ५९ मत प्राप्त गरेका छन्। कांग्रेस उम्मेदवार गोविन्द भट्टराई वाग्लेभन्दा दोब्बरभन्दा बढी मतले पछि परेका छन्। भट्टराईले जम्मा