२०८१ कार्तिक २८ गते बिहिवार
रोल्पाको सुनछहरी गाउपालिका धेरै स्थानहरुमा तामाखानीहरुको संभावना भएको स्थानहरु छन । तर ती संभावित खानीहरुबाट अहिले तामा उत्पादन बिहिन रहेका छन । आज भन्दा २०० वर्ष पहिले तत्कालीन राणा सरकारले उत्खनन् गरेको तामाखानी अहिले उत्पादन बिहिन छन । देशको बदलिदो राजनैतिक परिवेश सँगै तत्कालिन श्री