२०८१ चैत्र ७ गते बिहिवार
चर्चित गायक भगिरथ चलाउनेको तिज गीत ‘थोपडाले धोका दियो बरिलै’ अहिले चर्चामा रहेको छ । गायक चलाउने गायिका सुनिता बुढामगरको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा समेत आउन सफल भएको छ । समाचार तयार गर्दासम्म गीत युट्युव ट्रेनिङको ३२ स्थानमा रहेको छ । प्रकाश भट्टको कोरियोग्राफी