• तिलक केसी
  • Search
तिलक केसी

फाेहाेरी राजनीति र ध्वस्त गंगादेवका शिक्षालय !

२०७७ कार्तिक २२ गते शनिवार

समाज रुपान्तरणकाे पहिलो पाइला गुणस्तरीय शिक्षा हाे। तर, के गंगादेवका विद्यालयहरु पछिल्लो अाधुनिक शैक्षिक समाजमा टिक्ने विद्यार्थी उत्पादन गरिरहेका छन्? यहाँका राजनीतिक पार्टीका मानिसहरुले शैक्षिक क्षेत्रकाे सुधारका लागि फराकिलो बहस गरेकाे सुनेका छाैं। अह् पटक्कै सुनेका छैनाैं! हामीलाई स्थानीय फाेहाेरी राजनीतिले थिचेकाे छ। गंगादेव राजनीतिक