• तीज
  • Search
तीज

सिर्जु र प्रकाश को स्वरमा ‘तीज आयो स्वामी राजा’ बोलको गित सार्बजनिक (भिडियो सहित)

२०८० भाद्र १३ गते बुधवार

नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तिजका गितहरु बजारमा सार्बजनिक हुने क्रम जारी छ । यसैबीच चर्चित गायिका सिर्जु अधिकारी र प्रकाश कटुवालको स्वरमा “तीज आयो स्वामी राजा” बोलको गित सार्बजनिक भएको छ । प्रकाश कटुवालको लय तथा शब्द सिर्जना तयार भएको यस