• तुलसीपुर
  • Search
तुलसीपुर

सामुदायिक वन महासंघद्धारा तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग

२०७८ जेष्ठ ५ गते बुधवार

सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेसन नेपालले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । अक्सिजनको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने १० वटा कन्सट्रेटर सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले