२०८१ कार्तिक २२ गते शुक्रवार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्दै थवाङलाई सुविधासम्पन्न सडकले जोड्ने र सांस्कृतिक पर्यटनको आर्कषक केन्द्रको रुपमा विकास गर्ने बताएका छन्। थवाङवासीसँग मुख्यमन्त्रीले गरेको प्रतिबद्धता केवल आश्वासन मात्रै थिएन, त्यो प्रतिबद्धता गरेको ठीक एकवर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। अहिले रोल्पाको सुलीचौर—थवाङ