• दलबहादुर विष्ट
  • Search
दलबहादुर विष्ट

कांग्रेसबाट निर्वाचित बझाङका मनकारी वडाध्यक्ष जसले पाँच वर्षको पारिश्रमिक विद्यालयलाई दिए

२०७८ चैत्र १२ गते शनिवार

बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर विष्ट ‘कृष्ण’ले आफ्नो पाँच वर्षे कार्यकालको तलव भत्ता बापतको रकम स्थानीय विद्यालयलाई दिएका छन् । उनले पाँच वर्षमा पाएको तलव भत्ता बापतको १५ लाख रुपैयाँले सत्यवादी माध्यमिक विद्यालयमा ‘कृष्ण पुष्पा फाउन्डेसन’ को नाममा छात्रवृत्ति