२०८१ माघ २८ गते मङ्गलवार
रोल्पाको गंगादेब गाउपालिकामा रहेको भगवति आधारभूत बिद्यालयमा प्रदेश सांसद दिपेन्द्र कुमार पुन सिजल र गाउपालिका अध्यक्षद्वारा अनुगमण गरिएको छ। प्रदेश सांसद दिपेन्द्र पुन सिजलको पहलमा प्रदेश सरकारको १० लाख अनुदानबाट निर्माण सम्पन्न पछि फिल्ड अनुगमण गरेका हुन । भौतिक पूर्वाधारमा कम्जोर रहेको बिद्यालयमा वडा पार्टी