२०७९ माघ २६ गते बिहिवार
गंगादेब गाउपालिका वडा नं ३ केही गाँउबाट दैनिक १ सय लिटर भन्दा बढी दुध संकलन गरेर बजारमा पठाउने काम सुरु भएको छ । बिगत एक महिना देखि स्थानियहरुकै परामर्शमा दूध संकलन गरि सल्यानका बजारमा पठाउन थालिएको हो । भैसी दुहुनो रहेको प्रतिघर बाट डेढ लिटर