• दूध संकलन
  • Search
दूध संकलन

गंगादेब गाउपालिकाबाट दैनिक दूध संकलन र निर्यात गरिदै

२०७७ माघ २० गते मङ्गलवार

गंगादेब गाउपालिका वडा नं ३ केही गाँउबाट दैनिक १ सय लिटर भन्दा बढी दुध संकलन गरेर बजारमा पठाउने काम सुरु भएको छ । बिगत एक महिना देखि स्थानियहरुकै परामर्शमा दूध संकलन गरि सल्यानका बजारमा पठाउन थालिएको हो । भैसी दुहुनो रहेको प्रतिघर बाट डेढ लिटर